विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना बिरामी « Khabarhub

विषालु च्याउ खाँदा एकै घरपरिवारका ९ जना बिरामी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीमा विषालु च्याउ खाँदा एकै घर परिवारका ९ जना बिरामी परेका छन् । बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।

विषालु च्याउ खाँदा सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का स्थानीय रामपुजन यादवको परिवारका सदस्य बिरामी परेको प्रहरीले जनाएको छ ।

गएराति च्याउ पकाएर खाएपछि उनीहरुमा बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : २३ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै