फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना विदेशीको मृत्यु « Khabarhub

फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना विदेशीको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो ।

दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको हो । उनको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : २९ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे