अभिनेत्री क्याथरीन हेलमन्डको निधन « Khabarhub

अभिनेत्री क्याथरीन हेलमन्डको निधन


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड अभिनेत्री क्याथरीन हेलमन्डका ८९ वर्षको उमेरमा निधन भएको छ । उनी अल्जाइमर्स रोगबाट पीडित थिइन् ।

हलिउड रिपोर्टस डट कमका अनुसार उनले अभिनेत्रीमा २३ फेब्रुअरीमा अन्तिम सास लिइन् । उनले हलिउडमा पाँच दशकदेखि काम गर्दै आएकी थिइन् । उनी सन् १९७७ देखि १९८१ सम्म टिभी शो ‘सोप’ मा जेसिका टेटको भूमिका निभाएर चर्चित भएकी थिइन् ।

उनी ‘कोच, हु इज द बोस ?’ र ‘एभ्रीबडी लभ्स रेमन्ड’ जस्ता टिभी शोमा पनि देखिएकी थिइन् ।

उनले बिलिभ इन मी, द हस्पिटल, ब्राजिल लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ४३ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।