राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, एन्फाको लोगो समेत परिवर्तन « Khabarhub

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, एन्फाको लोगो समेत परिवर्तन


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र एन्फाको नयाँ लोगो सार्वजनिक गरिएको छ । योसँगै एन्फाको लोगो तेस्रोपटक परिवर्तन गरिएको हो ।

यसअघि खेलाडीको जर्सीको बाँयातर्फ नेपालको झण्डा राखिएको स्थानमा अखिल नेपाल फुटबल संघको लोगो रहनेछ भने नेपालको झण्डा जर्सीको पछाडि रहनेछ ।

नयाँ जर्सीको छातीमा सर्वाेच्च शिखर सगरमाथाको चित्र रहेको छ ।

एन्फाले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टा–छुट्टै जर्सी बनाएको छ । यद्यपि घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि मात्रै कुन जर्सीमा खेल्ने भन्ने विषय निर्धारण हुने एन्फाले जनाएको छ ।

एन्फाले पहिलोपटक फुटबल गीत समेत सार्वजनिक गरेको छ । एन्फाको नयाँ गीतको रचना राष्ट्रगानका रचयिता व्याकुल माइलाले गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ३ : ३१ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच