५ महिनामा मात्रै ६ खर्बको आयात « Khabarhub

५ महिनामा मात्रै ६ खर्बको आयात


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले पछिल्लो ५ महिनामा मात्रै ६ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढीको आयात गरेको छ ।

नेपाल राष्ट्र बैकको तथ्याङ्कअनुसार पछिल्लो ५ महिनामा साढे ३७ अर्बको मात्रै निर्यात भएको छ । राष्ट्र बैकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो ५ महिनामा व्यापारघाटा बढेर ३६ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब रुपैया पुगेको छ ।

विकास खर्च बढ्यो

राष्ट्र बैककै तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो ५ महिनामा पुँजीगत खर्च भने बढेको छ । तथ्याङ्कअनुसार पछिल्लो ५ महिनामा विकास खर्च अघिल्लो वर्षको तुलनामा करिब १० अर्ब रुपैयाँ बढी खर्च भएको छ । सरकारी रेकर्डअनुसार अघिल्लो वर्षको पहिलो ५ महिनामा विकास २४ अर्ब खर्च भएकोमा यसवर्ष बढेर ३४ अर्ब पुगेको छ । चालु खर्च भने करिब १ अर्ब कम खर्च भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १७ बजे

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच