एमआई पोकोफोनको क्यामेरा क्वालिटी आईफोन–८ को जस्तै « Khabarhub

एमआई पोकोफोनको क्यामेरा क्वालिटी आईफोन–८ को जस्तै


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ मोवाइल उत्पादक कम्पनी साओमी (एमआई)को पोकोफोन एफवान पावरफुल प्रोसेसरसहितको एक मिड रेन्ज्ड स्मार्टफोन हो । नेपाली बजारमा यसको मूल्य ३३ हजार आसपास छ ।

फोकोफोन एफवानमा क्वालकम स्न्यापड्रागन ८४५ प्रसोसेर दिइएको छ । यसमा ८ जीबी ¥याम पनि छ । प्रोसेसरका हिसावले दमदार मानिएको पोकोफोन एफवान अब क्यामेराको क्वालिटीले पनि चर्चामा छ ।

स्मार्टफोनहरुको क्यामेराको परफरमेन्स जाँच गर्ने डीएक्सओमार्क पोर्टलले पोकोफोन एफवानबाट लिइएको सेल्फीको क्वालिटी आईफोन–८ जस्तै भएको दावी गरेको छ ।

डीएक्सओमार्क पोर्टलको टेस्ट रिजल्टमा पोकोफोन एफवानको क्यामेरालाई ९१ प्वाइन्ट्स मिलेको छ । जो पुरानो गुगल पिक्सल र आईफोन–८ बराबर भएको दावी गरिएको छ ।

डीएक्सओमार्क पोर्टलको टेस्ट रिजल्टमा आईफोन–८ लाई ९२ प्वाइन्ट मिलेको थियो भने गुगल पिक्सललाई ९० प्वाइन्ट मिलेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ४५ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक