अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन् « Khabarhub

अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन्


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका संसारकै भ्रमणका लागि सबैभन्दा आकर्षक देश हो । तरपनि धेरै देशका नागरिकका लागि अमेरिकी भिसा प्राप्त गर्न कठिन छ ।

निकै छोटो समय अमरिकी दूतावासभित्र कन्सुलर अफिसरसंगको साक्षात्कारसँगै पर्यटन भिसाको टुंगो लाग्ने हुँदा चित्त बुझ्दो जवाफ फर्काउनु आवेदकले सबैभन्दा ध्यान पुर्‍याउननुपर्ने पक्ष हो । तपाईलाई पर्यटन विषयका लागि कन्सुलरले प्रायः सोध्ने प्रश्नहरु यस प्रकार हुन्छन्–

तपाई अमेरिका किन जान चाहनुहुन्छ ?

किन तपाई यही बेला अमेरिका जान चाहनुहुन्छ ?

तपाई के काम गर्नुहुन्छ ?

तपाईले अमेरिका कति बस्ने योजना बनाउनुभएको छ ?

तपाई अमेरिकामा कहा बस्नुहुन्छ ?

तपाई अमेरिकामा कति समय बस्नुहुन्छ ? कहाँ कहाँ घुम्नुहुन्छ ?

तपाईलाई कस्ले बोलाएको छ ?

तपाईको भ्रमणको खर्च कस्ले बेहोर्छ ?

तपाईको भ्रमण खर्च कति लाग्न सक्छ ?

अमेरिकामा तपाईका नातेदार र साथीहरु हुनुहुन्छ ?

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४९ बजे

६० प्रतिशत मतदान भएको आयोगको अनुमान

काठमाडौं– निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५ देखि

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौं– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर