फेसबूकलाई एप्पलको सजाय, रिसर्च एप बन्द « Khabarhub

फेसबूकलाई एप्पलको सजाय, रिसर्च एप बन्द


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी कम्पनी एप्पलले आफ्नो प्लेटफर्मबाट फेसबूकको रिसर्च एप हटाइदिएको छ । यसको कारण एक रिपोर्ट थियो । उक्त रिपोर्टमा फेसबूक आफ्नो रिसर्च एपको माध्यमबाट प्रयोगकर्ताको रुट एक्सिस प्राप्त गर्नका लागि प्रयोग गरिरहेको छ ।

फेसबूकले प्रयोगकर्तालाई प्रतिमहिना २० अमेरिकी डलर भुक्तानी दिएर उनीहरुको डाटाहरु संकलन गरिरहेको विवरण रिपोर्टमा सार्वजनिक भएको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि एप्पलले फेसबूकबाट नियम उल्लंघन भएको भन्दै फेसबूक रिसर्च एप बन्द गरिदिएको हो ।

एप्पले रिसर्च एप बन्दसँगै फेसबूकलाई दिएको इन्टरप्राइज सर्टिफिकेट पनि रिवोक गरिदिएको छ । इन्टरप्राइज सर्टिफिकेटअनुसार एप्पलले एप स्टोरबाट इन्सट्लन नै नगरी फेसबूकलाई अनिवार्य एपजस्तै गरी आफ्ना प्रोडक्समा सामेल गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ०८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम