मंगलवार नेपाल टेलिकमका सबै कार्यालय बन्द रहने « Khabarhub

मंगलवार नेपाल टेलिकमका सबै कार्यालय बन्द रहने


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम मंगलवार आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव मनाउँदै छ ।

जसका कारण मंगलवार (माघ २२ गते) टेलिकमका देशभरका सम्पूर्ण कार्यालयहरु बन्द रहेनछन् । टेलिकमले एक सूचना जारी गरेर मंगलवार आफ्ना सबै कार्यालय बन्द रहने जनाएको छ ।

कार्यालय बन्द रहे पनि रिचार्ज कार्ड, एमपीओएस रिचार्ज सेवा, सिम तथा एसओएपी एक्स–एमएल बिक्री सम्बन्धी कार्यहरु भने यथावत अवस्थामा चालू रहेन टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : २१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन