इतिहासमै सबैभन्दा महँगियो सुन, तोलाकै ६२ हजार ५ सय « Khabarhub

इतिहासमै सबैभन्दा महँगियो सुन, तोलाकै ६२ हजार ५ सय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको भाउ इतिहासमै सबैभन्दा बढि पुगेको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५ सय पुगेको छ ।
आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २ सय बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने सोमबार तोलमा रु ७८० मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ४३ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख