युवतीले मुटु चोर्छिन भनेपछि बेहोस्…. « Khabarhub

युवतीले मुटु चोर्छिन भनेपछि बेहोस्….


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन भविष्य हेर्नका लागि भन्दै एउटा भ्यागुता ज्योतिषकहाँ पुगेछ
भ्यागुता : मेरो भविष्य बताइदिनुस् न
ज्योतिष : तिम्रो जीवनमा एउटी सुन्दर युवती आउनेछिन् र मुटु चोरेर लानेछिन्
भ्यागुता : उत्साही हुँदै, भन्नुस् न त त्यो केटी कहाँ भेट्छु मैले ?
ज्योतिष : बायोलोजीको प्राक्टिकल ल्यावमा
भ्यागुता : ठाउँको ठाउँ सेन्टीफ्ल्याट

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ३८ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि