खबरहबको समाचार कक्षमा उपराष्ट्रपति (फोटोफिचर) « Khabarhub

खबरहबको समाचार कक्षमा उपराष्ट्रपति (फोटोफिचर)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमवारदेखि औपचारिक रुपमा शुरु भएको खबरहबडट्कमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

खबरहबकाे उद्घाटन कार्यक्रममा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

उपराष्ट्रपति पुनले खबरहबको समाचार कक्ष अवलोकन गर्दै प्रविधिको प्रयोगले पत्रकारितामा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति पुनलाई खबरहब प्रकाशक संस्था पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ, प्रधानसम्पादक जीवराम भण्डारी, समाचार संयाेजक गजेन्द्र बस्नेतलगायत डेस्क र रिपोर्टिङ शाखाका पत्रकार/कर्मचारीले स्वागत गरेका थिए ।

 

 

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ५२ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर