‘हामी समृद्ध र सुखी दक्षिण एसिया देख्न चाहन्छौं’ « Khabarhub

‘हामी समृद्ध र सुखी दक्षिण एसिया देख्न चाहन्छौं’


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित भएको खबर गोरखापत्र दैनिकले छापेको छ । नीति तथा विकास र समृद्धिमा केन्द्रित नीति तथा कार्यक्रम शीर्षकमा छापिएको समाचारमा बारीका पाटा र खेतका गरा हराभरा बनाउने, आफ्नो माटो चिनेर आफ्नै देश बनाउने, कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने कार्यक्रम ल्याइएको उल्लेख छ ।

त्यस्तै नेपालमा लगानीमैत्री वातावरण शीर्षकमा छापिएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसिया र सुखी दक्षिण एसिया हेर्न आफूले चाहेको उल्लेख गरिएको खबर छ ।

त्यस्तै फानीबाट जोगिन सतर्कता अपनाउनुपर्ने समाचारलाई पनि पत्रिकाले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १२ बजे

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट