स्वीमिङ पुलमा ‘बिकिनी’ अवतारमा देखिइन् कृति सेनन, भिडियो भाइरल « Khabarhub

स्वीमिङ पुलमा ‘बिकिनी’ अवतारमा देखिइन् कृति सेनन, भिडियो भाइरल


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृति सेनन आफ्नो फिल्मको छायांकनबाट ब्रेक लिएर गोवामा रमाइरहेकी छिन् यतिबेला । पछिल्लो समयकी यी हिट बलिउड नायिकाले आफ्नो इन्स्टाग्राममा खुबै सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् । गोवामा उनी आफ्ना साथीहरु पुगेकी थिइन् ।

उनले आफ्नो इन्स्टाग्राममा एक ‘स्लो मोसन’ भिडियो पनि सार्वजनिक गरिन्, जुन भिडियो फ्यानले मन पराइरहेका छन् ।

कामको कुरा गर्ने हो भने यी नायिका पछिल्लो समय ‘लुकाछिपी’ मा देखिएकी थिइन् । उक्त फिल्मले उनले कार्तिक आर्यनसँग जोडी बाँधेकी थिइन् । अब उनी ‘पानीपत’, ‘हाउसफूल ४’ र ‘अर्जुन पटियाला’ मा देखिनेछिन् ।

दिल्लीमा बस्ने कृति सेनन सन् १९९० मा जन्मेकी थिइन् । फिल्ममा आउनुभन्दा पहिले उनी इलेक्ट्रोनिक र टेलिकम्युनिकेशनमा बीटेक गरेकी छिन् ।

उनले पहिले तेलूगु फिल्मबाट डेब्यु गरेकी थिइन् । अहिले भने उनी बलिउडमा पनि उत्तिकै जमेकी छिन् ।

उनको पहिलो बलिउड डेब्यु फिल्म ‘हिरोपन्ती’ हो । सामाजिक सञ्जालमा पनि कृति चर्चामा रहिरहने गर्छिन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ०० बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ