सन्की ‘फ्यान’ले गरे बाइकमा पिछा, डरले नायिका पुगिन् प्रहरी चौकी « Khabarhub

सन्की ‘फ्यान’ले गरे बाइकमा पिछा, डरले नायिका पुगिन् प्रहरी चौकी


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका वाणी कपूरलाई हालै एक डरलाग्दो अवस्थाबाट गुज्रनुप–यो । भारतीय मिडियाले यी नायिकालाई एक सन्की फ्यानले बाइकमा पिछा गरेर हैरान पारेको समाचार लेखेका छन् ।

समाचारका अनुसार वाणीलाई ती फ्यानले फलो गरेपछि उनी प्रहरी चौकी पुग्नुपर्ने अवस्था आयो । पछि यी नायिका सुरक्षित घर पुग्न सफल पभि भइन् ।

वाणी आफ्नो कारमा थिइन् । जब एक फ्यानले उनलाई बाइकबाट पिछा गर्न शुरु गरे, त्यसपछि वाणीले ड्राइभरलाई कारको स्पिड बढाउन भनिन् । केही समय त यो सम्भव भयो तर ती फ्यान फेरि नजिक आए ।

ती सन्की फ्यानले कुनै पनि हालतमा वाणीलाई भेटेर कुरा गर्न चाहन्थे । कार वर्सोवा इलाका पुगेको बेला उनी फ्यान घर नुपुगुन् भनेर त्यहाँको प्रहरी चौकी पुगिन् र उजुरी दिइन् ।

ती फ्यानको नाम समीर खान बताइएको छ । तर, ती फ्यानलाई प्रहरीले अझै कुनै कारवाही गरेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : १६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु– छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

ढोरपाटन– अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको

झापामा शान्तिपूर्ण मतदान जारी

झापा– झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला

मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँ : मुख्यमन्त्री यादव

चन्द्रपुर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट