ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बीपी राजमार्गत काभ्रेको रोशी गाउँपालिका–६ मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

रामेछापबाट काठमाडौंतर्फ आइरहेको बा४ख २५३७ नम्बरको ट्रकको ठक्करबाट बा ९५ प ७६८६ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको गढी गाउँपालिका–२ का अमिन आफीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक नाजिर साफीको काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ३१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन