आलिया भट्टका अनेक रुप, यी हुन् फ्यानले रुचाएका ११ तस्वीर « Khabarhub

आलिया भट्टका अनेक रुप, यी हुन् फ्यानले रुचाएका ११ तस्वीर


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा पछिल्लो समय आलिया भट्टले आफूलाई नम्बर वान नायिकाका रुपमा उभ्याएकी छिन् । केही समयअघि रिलिज भएको फिल्म ‘कलंक’ ले बक्स अफिसमा खासै कमालको व्यापार गर्न सकेन तर आलियाको अभिनयको तारिफ भयो । यस्तै आलियाले फिल्म ‘राजी’ मा निभाएको भूमिकाले पनि चौतर्फी चर्चा पायो ।

उनको क्युटनेसको पनि खुबै चर्चा हुने गर्छ बलिउडमा । नेपालमा समेत आलियाका कैयन् फ्यान छन् । आलिया पछिल्लो समय अभिनेता रणवीर कपूरसँग सम्बन्धमा छिन् ।

यी दुईको भेट फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनका बेलामा भएको बताइन्छ । यी दुईले आफ्नो सम्बन्धका बारेमा पनि खुलेर बोल्ने गरेका छन् ।

हामीले यहाँ भने आलियाका केही तस्वीर शेयर गरेका छौँ, जुन तस्वीरमा आलिया फरक–फरक लूकमा देखिएकी छिन् । यी तस्वीरलाई फ्यानले रुचाएका छन् । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ४५ बजे

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको