बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक « Khabarhub

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वको चर्चित फुटबल क्लब बार्सिलोनाले सन् २०१९–२०२० को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९–२० का लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको हो । नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सी लाई केहि फरक बनाईएको छ ।

बार्सिलोनाले ला लिगा च्याम्पियन बने पनि यो सिजनको युइएफए च्याम्पियन्स लिगको उपाधि भने उचाल्न सकेन । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । बार्सिलोनालई नै पराजित गरेको लिभरपुल च्याीम्पयन्स लिगको च्याम्पियन पनि बन्यो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ४४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन