बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक « Khabarhub

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वको चर्चित फुटबल क्लब बार्सिलोनाले सन् २०१९–२०२० को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९–२० का लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको हो । नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सी लाई केहि फरक बनाईएको छ ।

बार्सिलोनाले ला लिगा च्याम्पियन बने पनि यो सिजनको युइएफए च्याम्पियन्स लिगको उपाधि भने उचाल्न सकेन । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । बार्सिलोनालई नै पराजित गरेको लिभरपुल च्याीम्पयन्स लिगको च्याम्पियन पनि बन्यो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ४४ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,