रियलले भित्र्यायो सर्बियाका २१ वर्षे योभिच « Khabarhub

रियलले भित्र्यायो सर्बियाका २१ वर्षे योभिच


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस फुटबल क्लब रियल मड्रिडले सर्बियाका स्ट्राइकर लुका योभिचलाई क्लबमा आबद्ध गरेको छ । रियलले योभिचलाई ६ वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो । नयाँ सम्झौताअनुसार योभिच सन् २०२५ सम्म रियलमा रहने छन् ।

रियलले योभिचलाई जर्मन फुटबल क्लब फ्रान्कफर्टबाट ६५ मिलियन युरोमा टिममा लिएको जनाएको छ ।

२१ बर्षीय योभिचले यस सिजनमा ३२ खेलमा १७ गोल गरेका थिए । यो सिजनमा कमजोर उपाधिविहीन भएको रियलले नयाँ सिजनका लागि टिममा नयाँ खेलाडी खोजिरहेको छ । यसैक्रममा उनलाई टिममा भित्र्याएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : १९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको