जापानमा वर्षाको प्रभाव, ६ लाख मानिस सुरक्षितस्थान सारियो « Khabarhub

जापानमा वर्षाको प्रभाव, ६ लाख मानिस सुरक्षितस्थान सारियो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबिरल वर्षाका कारण जापानका स्थानीयबासी प्रभावित भएका छन् । जापानको क्युसु द्वीपलगायतका कागोसिमासहितका शहरमा आएको अविरल वर्षाले जनजीवन प्रभावित भएपछि सुरक्षितस्थान सारिएको हो ।

स्थानीय प्रशासनको निर्देशनमा ६ लाख मानिस सुरक्षितस्थान सारिएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । कागोसिमा सहरमा स्थानीय समयानुसार बुधबार बिहान ०७ बजेबाट ०८ बजेसम्म ४० मिलिमिटर वर्षा भएको छ ।

यसले झनै त्रास बढेको छ । पहिरो जान सक्ने सम्भावना रहेको चेतावनी दिँदै नगरवासीलाई अन्यन्त्र जान अपिल गरिएको छ । स्थानीय मौसमविदका अनुसार वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरेको छ । क्युसु द्वीप क्षेत्रमा ८० मिलिमिटर प्रतिघण्टामा वर्षा हुने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : २० बजे

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा