आखिर के भएको थियो फेसबुकमा ? « Khabarhub

आखिर के भएको थियो फेसबुकमा ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसबुकमा देखिएका तस्बीर र भिडियोको समस्या समाधान भएको छ ।

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना साइटहरु फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा देखिएको भिडियो र तस्बीरको समस्या समाधान भएको जनाएको हो ।

यो समस्याका कारण विश्वका विभिन्न क्षेत्रमा फेसबुक अन्र्तगतका सामाजिक सञ्जाल प्रयोगकर्तालाई तस्बीर र भिडियो हेर्न समस्या परेको थियो ।

फेसबुकले नियमित गतिविधिका क्रममा यस्तो समस्या आएको जनाएको छ ।

फेसबुक अन्तर्गतका सामाजिक सञ्जालमा बेलाबेला प्राविधिक समस्या आउने गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : ०७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत