यात्रु बस सडकबाट खेतमा पुग्यो, १३ जना घाइते « Khabarhub

यात्रु बस सडकबाट खेतमा पुग्यो, १३ जना घाइते


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर– पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रु बस दुर्घटनामा परेको छ ।

नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

बा ४ ख ५९८८ नं को बस दुर्घटनामा परि घाइते भएकाहरुको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : २१ बजे

क्रिप्टोबाट ट्रम्पको अर्बौँ डलर कमाइ, स्वार्थको द्वन्द्वबारे विवाद

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक