दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल « Khabarhub

दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।

बुधबार विहान लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिन आकाशमै फेल भएको थियो ।

एक इन्जिन फेल भएपनि भएपनि चालकले विमानलाई सुरक्षित रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार विहान ९ बजे जहाज आकस्मिक अवतरण भएको जानकारी दिए ।

जहाजमा यात्रु भने थिएनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १२ : १९ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय