किर्गिस्तान जाने महिला टोलीको घोषणा « Khabarhub

किर्गिस्तान जाने महिला टोलीको घोषणा


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किर्गिस्तानले आयोजना गर्ने नादेझ्दा कप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बुधबार नादेझ्दा कप खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

उनले भदौ १५ गते ३२ सदस्सीय टोलीको घोषणा गरेका थिए भने त्यसअघि क्याम्पमा ४२ जना खेलाडीलाई बोलाएका थिए ।

नेपाली टोली काठमाडौंमा मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको छ । नादेझ्दा कपलाई पनि महिला टोलीका लागि सागको अभ्यास खेलका रुपमा हेरिएको छ ।

नादेझ्दा कप भदौ २० गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ ।

नेपाली टिम

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शर्मिला थापा

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ५९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद