चितवनलाई ‘विकासको मोडल’ बनाइने नेकपा अध्यक्ष प्रचण्डको प्रतिवद्धता | Khabarhub Khabarhub

चितवनलाई ‘विकासको मोडल’ बनाइने नेकपा अध्यक्ष प्रचण्डको प्रतिवद्धता


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको मोडल बनाउन लागेको बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले चितवनमा हुने विकास प्रक्रिया देशको अन्य शहरमा पनि लागु गर्न सक्ने गरी विकासको मोडल बनाउन खोजेको बताएका हुन् ।

विकासको मोडल तयार गरेर सरकारलाई सघाउने आफ्नो जिम्मेवारी पनि रहेको बताए । अध्यक्ष प्रचण्डले देशको केन्द्र र काठमाडौंको वैकल्पिक शहरको रुपमा चितवनलाई हेरिएको हुँदा यसको विकास आफ्नो जिम्मेवारी भित्र रहेको पनि बताए ।

चितवनलाई विकाशको मोडल बनाउन नदिने, यसको प्रक्रियालाई नै अबरोध गर्न, जनतामा भ्रम पैदा गर्ने शक्तिहरु सक्रिय रहेकोले अध्यक्ष प्रचण्डले सबै क्रियाशील भएर एक्सनमा जानु पर्ने बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ३२ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।