इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने « Khabarhub

इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले बेलायती ध्वजावाहक पानीजहाजसँगै नियन्त्रणमा लिएका ७ कर्मचारीलाई रिहा गर्ने घोषणा गरेको छ ।

इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार इरानमा नियन्त्रणमा रहेका ७ कर्मचारीलाई रिहा गरिने जनाएको हो । इरानी विदेशमन्त्रालयका प्रवक्ताले जनाएअनुसार केही भारतीय नागरिकसहितका कर्मचारीलाई मानवताका आधारमा इरान छाड्न दिइने र केही समयपछि उनीहरुले इरान छाड्नेछन् ।

इरानले गत जुलाई १९ मा हर्मुजको स्ट्रेटमा बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो । पानीजहाजसँगै त्यसमा काम गर्ने रुसी, भारतीय तथा लात्भियन नागरिकसहितका २३ कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको थियो ।

उक्त पानीजहाज सञ्चालक स्वीडिस कम्पनीले भने पानीजहाज रिहा गर्ने मितिबारे स्पष्ट भइनसकेको र बाँकी १६ कर्मचारी पानीजहाजसँगै रिहा हुने अपेक्षा गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ७ : ४६ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान