दशैंमा सेनाले निशुल्क बस चलाउँदै, यी हुन् गाडी चल्ने रुट « Khabarhub

दशैंमा सेनाले निशुल्क बस चलाउँदै, यी हुन् गाडी चल्ने रुट


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको उपलक्ष्यमा नेपाली सेनाले सर्वसाधारणका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दशैंको टीकाका दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निशुल्क सवारी चलाउने भएको छ । विगतका वर्षहरुमा पनि सेनाले निशुल्क सवारीसाधन सञ्चालन गर्ने गरेको थियो ।

यी हुन् रुट

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : २५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास