चोरीका दुई मोटरसाइकल बरामद | Khabarhub Khabarhub

चोरीका दुई मोटरसाइकल बरामद


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले चोरीका दुई मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीले कीर्तिपुर- २ ट्याङ्लाफाट र फर्पिङबाट चोरीका दुई वटा मोटरसाइकल बरामद गरेको हो । बा ८८ प ५७०३ नम्बरको कालो र बा.६६ प २३३८ को निलो २२० सीसी  का २ वटा पल्सर मोटरसाइकल चोरी भएको राति नै समातेको प्रहीले जनाएको छ ।

बरामद गरिएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ३३ बजे

तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी

नेपाल सांस्कृतिक र धार्मिक पर्वले भरिएको देश हो । यहाँका

तीज भावनात्मक एकता, माया र करुणाको प्रतीक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर