मुन्द्रेले भेट्यो माग्ने बुढाको रामधुलाई « Khabarhub

मुन्द्रेले भेट्यो माग्ने बुढाको रामधुलाई


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेल्दै गरेको छोरा एक्कासी हराएपछि पल्लो घरको माग्ने बुढो छोरा हरायो भन्दै खोजी गर्न थाल्यो ।

प्रहरीलाई रिपोर्ट गरेर फर्कदै गर्दा उसको छिमेकी मुन्द्रेसँग भेट हुन्छ र हतार–हतार मुन्द्रेलाई सोध्छ –

माग्ने बुढो – मुन्द्रे, मेरो छोरा हरायो, लौन कता खोज्ने होला ?

मुन्द्रे – कता–कता खोज्नु भयो ?

माग्ने बुढो – मैले सके जति सबै तिर खोजी सँके अनि, प्रहरीलाई पनि खबर गरेको छु ।

मुन्द्रे – त्यसो भए गुगलमा सर्च गर्नुस् न त !

माग्ने बुढाले मुन्द्रेलाई रामधुलाई गरेर आफ्नो बाटो लाग्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : २३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको