कञ्चनपुरमा फिनल्याण्डका राजदूतलाई सालको भाडा उपहार « Khabarhub

कञ्चनपुरमा फिनल्याण्डका राजदूतलाई सालको भाडा उपहार


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपालका लागि फिनल्याण्डका राजदूत हि–प्रेटी एन्टिनेन कञ्चनपुर पुगेका छन् । उनले कञ्चनपुर भ्रमणका क्रममा कृष्णपुर नगरपालिकाले सञ्चालन गरेको सामुदायिक सःमिलको अवलोकन गरेका छन् ।

उनले विहीबार स:मिलको अवलोकन गरेका हुन् । उक्त सामुदायिक सःमिल सामुदायिक वन समन्वय समितिले सञ्चालन गरेको हो । त्यहाँ काठका विभिन्न सामग्री तयार गरिन्छन् ।

सःमिलको अवलोकलन गर्न पुगेका राजदूतलाई समितिका पदाधिकारीले स्वागत गर्नुका साथै मायाको चिनो स्वरुप सालको काठबाट बनेको भाँडाहरु১১ उपहार दिएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ४० बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा