फानीका कारण उडिसामा १६ जनाको मृत्यु, १ करोड व्यक्ति प्रभावित « Khabarhub

फानीका कारण उडिसामा १६ जनाको मृत्यु, १ करोड व्यक्ति प्रभावित


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘फानी’ नामक समुद्री आँधीका कारण भारतीय राज्य उडिसामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

आँधीबाट १ करोड मानिस प्रभावित भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यका १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा फानीबाट प्रभावित भएका छन् ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै उडिसाको मयूरभन्ज क्षेत्रका ४ छन् । यस्तै भुवनेश्वरमा ३ र जाजपुरमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।

यस्तै क्योंझर, नयाँगढ र केन्दपाडा क्षेत्रमा गरी अन्य ६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : १३ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज