इन्टरनेटमा छाए ब्रुना अब्दुल्लाहका ‘हट’ तस्वीर ! « Khabarhub

इन्टरनेटमा छाए ब्रुना अब्दुल्लाहका ‘हट’ तस्वीर !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिलियन ब्युटी ब्रुना अब्लुल्लाह बेलाबेलामा चर्चामा आइरहन्छिन् । अभिनयका कारण त उनी खासै चर्चामा छैनिन् तर तस्वीरका कारण चर्चा बढिरहेको छ ।

हालै उनले सामाजिक सञ्जालका माध्यमबाट केही तस्वीरहरु शेयर गरेकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ती तस्वीर माल्दिभ्समा खिचिएका छन् ।

मोडल तथा कलाकार ब्रुना आफ्नो बोल्ड फोटोशूटका कारण पनि चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

उनले एडल्ट कमेडी फिल्म ‘ग्राण्ड मस्ती’ मा मेरीको भूमिका निभाएकी थिइन् । उनी भारत घुम्न पुगेकी थिइन् तर उनले यतै काम गर्न थालिन् ।

हेरौं ब्रुनाका तस्वीरः

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १ : ०२ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी