इन्टरनेटमा छाए ब्रुना अब्दुल्लाहका ‘हट’ तस्वीर ! « Khabarhub

इन्टरनेटमा छाए ब्रुना अब्दुल्लाहका ‘हट’ तस्वीर !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिलियन ब्युटी ब्रुना अब्लुल्लाह बेलाबेलामा चर्चामा आइरहन्छिन् । अभिनयका कारण त उनी खासै चर्चामा छैनिन् तर तस्वीरका कारण चर्चा बढिरहेको छ ।

हालै उनले सामाजिक सञ्जालका माध्यमबाट केही तस्वीरहरु शेयर गरेकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ती तस्वीर माल्दिभ्समा खिचिएका छन् ।

मोडल तथा कलाकार ब्रुना आफ्नो बोल्ड फोटोशूटका कारण पनि चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

उनले एडल्ट कमेडी फिल्म ‘ग्राण्ड मस्ती’ मा मेरीको भूमिका निभाएकी थिइन् । उनी भारत घुम्न पुगेकी थिइन् तर उनले यतै काम गर्न थालिन् ।

हेरौं ब्रुनाका तस्वीरः

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १ : ०२ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ