गाजाक्षेत्रमा भीषण सैनिक आक्रमणको तयारीमा इजरायल « Khabarhub

गाजाक्षेत्रमा भीषण सैनिक आक्रमणको तयारीमा इजरायल


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रबा रकेट प्रहार भएपछि इजरायलले त्यहाँ सैनिक आक्रमण गर्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले इजरायलको रक्षा फौजलाई गाजा क्षेत्रतर्फ सैनिक आक्रमण गर्न निर्देशन दिएको जनाएका हुन् ।

रक्षामन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री नेतान्याहूले गाजा क्षेत्रको सीमा नजिक रहेको सेनालाई ट्यांक, आर्टिलरी र फौजसहित आक्रमणको तयारी गर्न निर्देशन दिएको जनाएका हुन् ।

यसअघि शनिबार मात्रै प्यालेष्टाइनको गाजा क्षेत्रबाट सयौंको सङ्ख्यामा इजरायलतर्फ रकेट आक्रमण भएको थियो ।

अधिकांश रकेट इजरायलको आइरन डोम नामक रकेट प्रतिरोधी प्रणालीले बीच आकाशमै रोकेपनि केही रकेटले जमिनमा आक्रमण गर्न सफल भएको र त्यसबाट केही मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : १९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२