रवी ओडको नयाँ गीतमा पुष्पल र आँचलले कम्मर मर्काए « Khabarhub

रवी ओडको नयाँ गीतमा पुष्पल र आँचलले कम्मर मर्काए


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो नेपाल आइडल बनेका गायक रवि ओडको श्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा रवि ओड र पुष्पा पौडेलले श्वर दिएका छन् भने दीपक शर्माको संगीत छ । सुब्रतराज आचार्यको निर्देशन बनेको गीतको म्यूजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्पल खड्का र नायिका आँचल शर्माले मोडलिङ गरेका छन् ।

गीतको म्यूजिक भिडियोले युवा पुस्ताको माया प्रेम र यही विषयमा गरिने घोचपेचलाई कलात्मक शैलीमा प्रस्ततु गरेको छ । गीतमा रवि ओड स्वयमको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ०८ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको