परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिवसीय चीन भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

उनी चिनियाँ शहर डालियानमा आयोजित विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ गएका थिए ।

बुधबार बेइजिङमा उच्चस्तरीय वार्ता सकेर शुक्रबार स्वदेश फर्किएका मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन