झापामा बम बनाउनेदेखि मोटरसाइकल चोरसम्म सार्वजनिक (फोटो फिचर) « Khabarhub

झापामा बम बनाउनेदेखि मोटरसाइकल चोरसम्म सार्वजनिक (फोटो फिचर)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले झापाका विभिन्न स्थानबाट बम बनाउनेदेखि मोटरसाइकल चोर्नेसम्मका गिरहहरुलाई  पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

एक साताको अवधिमा विभिन्न स्थानबाट पक्राउ गरिएका मोटरसाइकल सार्वजनिक गरेको हो । जिल्ला प्रहरीले एक साताको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १३ जनालाई पक्राउ गरी १९ थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।

प्रेसर कुकर बम राखेर आतङक मच्चाएको आरोपमा पक्राउ परेकाहरु र मोटरसाइकल चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली (बीचमा) ।

 

झापाका विभिन्न स्थानबाट चोरिएका १९ थान मोटरसाइकल एक सातामा वरामदपछि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सार्वजनिक गरिदै ।
प्रेसर कुकर बम राखेका पाँच आरोपित सार्वजनिक करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतङक मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गर्दै प्रहरी ।
मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका सार्वजनिक मोटरसाइकल चोरीको आरोपमा झापाका विभिन्न स्थानबाट पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गर्दै प्रहरी । जिल्ला प्रहरीले एक सातामा मोटरसाइकल चोरीमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : २७ बजे

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय