झापामा बम बनाउनेदेखि मोटरसाइकल चोरसम्म सार्वजनिक (फोटो फिचर) « Khabarhub

झापामा बम बनाउनेदेखि मोटरसाइकल चोरसम्म सार्वजनिक (फोटो फिचर)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले झापाका विभिन्न स्थानबाट बम बनाउनेदेखि मोटरसाइकल चोर्नेसम्मका गिरहहरुलाई  पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

एक साताको अवधिमा विभिन्न स्थानबाट पक्राउ गरिएका मोटरसाइकल सार्वजनिक गरेको हो । जिल्ला प्रहरीले एक साताको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १३ जनालाई पक्राउ गरी १९ थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।

प्रेसर कुकर बम राखेर आतङक मच्चाएको आरोपमा पक्राउ परेकाहरु र मोटरसाइकल चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली (बीचमा) ।

 

झापाका विभिन्न स्थानबाट चोरिएका १९ थान मोटरसाइकल एक सातामा वरामदपछि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सार्वजनिक गरिदै ।
प्रेसर कुकर बम राखेका पाँच आरोपित सार्वजनिक करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतङक मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गर्दै प्रहरी ।
मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका सार्वजनिक मोटरसाइकल चोरीको आरोपमा झापाका विभिन्न स्थानबाट पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गर्दै प्रहरी । जिल्ला प्रहरीले एक सातामा मोटरसाइकल चोरीमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : २७ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको