सामुद्रिक तटमा सुहानाको मस्ती (फोटो फिचर) « Khabarhub

सामुद्रिक तटमा सुहानाको मस्ती (फोटो फिचर)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक संजालमा निकै सक्रिय रहने शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो समय चर्चामा छिन् ।

चर्चामा रहनुको कारण उनका सार्वजनिक भएका सामुद्रिक तटका बोल्ड तस्वीहरु नै हुन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

जुन तस्विर उनको फ्यान अकाउन्टबाट सेयर गरिएको छ । तस्विरमा सुहाना पानीको छाल आइरहेको समुन्द्रमा बसेकी छिन् । उनका सार्वजनि तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम