सामुद्रिक तटमा सुहानाको मस्ती (फोटो फिचर) « Khabarhub

सामुद्रिक तटमा सुहानाको मस्ती (फोटो फिचर)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक संजालमा निकै सक्रिय रहने शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो समय चर्चामा छिन् ।

चर्चामा रहनुको कारण उनका सार्वजनिक भएका सामुद्रिक तटका बोल्ड तस्वीहरु नै हुन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

जुन तस्विर उनको फ्यान अकाउन्टबाट सेयर गरिएको छ । तस्विरमा सुहाना पानीको छाल आइरहेको समुन्द्रमा बसेकी छिन् । उनका सार्वजनि तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक