तुरतुरे ताल फुट्यो, बडीगाड खोलामा भीषण बाढी « Khabarhub

तुरतुरे ताल फुट्यो, बडीगाड खोलामा भीषण बाढी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ ।

सोमबार विहान साढे ६ बजे ताल फुटेको हो ।

ताल फुट्दा बडीगाड खोलामा पानीको सतह निकै बढेको छ । पानीको सतह बढी बाढी आउँदा मध्यपहाडी लोकमार्ग भत्किएको छ । यो सँगै राजमार्ग अवरुद्ध भउको छ ।

खोलामा एक्कासी पानीको सतह बढेपछि तटिय क्षेत्र भिमगिठे , खाल, खार र खर्वाङ बजारका बासिन्दा त्रसित भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ३४ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न