जीउमा बेरेर लागू औषधको तस्करी गर्ने भारतीय युवक पक्राउ « Khabarhub

जीउमा बेरेर लागू औषधको तस्करी गर्ने भारतीय युवक पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– जीउमा बेरेर लागू औषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय राज्य विहारअन्तर्गतको थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत–५ का २० वर्षीय महन्थ राम छन् ।

कम्मर खुट्टामा लागू औषध बेरेका राम भारतीय सीमावर्ती रक्सौलबाट वीरगञ्जतर्फ पैदल हिँडेरै आइरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ परेका हुन् ।

प्रहरीले रामको साथबाट फेनार्गन १०० पिस, डाइजेल्याब १०० पिस बरामद गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : २६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत