पशुपतिको दर्शन गर्न गएकी हिमानीसँग सेल्फी खिच्नेको भीड ! « Khabarhub

पशुपतिको दर्शन गर्न गएकी हिमानीसँग सेल्फी खिच्नेको भीड !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाह पशुपतिनाथको दर्शनका लागि गएकी छिन् ।

साउने सोमबारको अवसर पारेर पूर्वयुवराज्ञी शाह श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शनका लागि पुगेकी हुन् ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिव २० मिनेट पूजा आराधना गरेकी थिइन् । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । सोही अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् ।


मन्दिर दर्शन पछि पूर्व युवराज्ञी हिमानी र छोरी पूर्णिका तथा छोरा हृदयन्द्रसँग सेल्फी खिच्नेको पशुपति क्षेत्रमा भीड नै लागेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ०० बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा