नेपाल प्रहरीमा कसको तलब कति ? « Khabarhub

नेपाल प्रहरीमा कसको तलब कति ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ ।

निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

आन्तरिक सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान गर्ने निकायका रुपमा रहेको नेपाल प्रहरीका महानिरीक्षक (आइजी)को तलब नेपाल सरकारका सचिवसरह छ ।

प्रहरी महानिरीक्षकको तलब ६४ हजार ७ सय २६ रुपैयाँ छ । प्रहरीमा सबैभन्दा कम तलब फलोवर्स (सयस) समेतको (१० ग्रेड भएका)को तलब २५ हजार ९ सय ७० छ ।

प्रहरी महानिरीक्षकदेखि सबैभन्दा तल्लो तहका कर्मचारीको तलब निम्नानुसार छ,

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ४ : ५५ बजे

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा