लिभरपुलले भित्र्यायो स्पेनिस गोलकिपर « Khabarhub

लिभरपुलले भित्र्यायो स्पेनिस गोलकिपर


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याम्पियन्स लिग विजेता टोली लिभरपुलले वेष्ट हामका पूर्व गोलकिपर एड्रिनलाई क्लबमा आबद्ध गरेको छ ।

लिभरपुलले सिमोन म्याग्नोलेटको स्थानमा उनलाई क्लबमा भित्र्याएको हो । वेष्ट हामले अघिल्लो सिजनको समाप्तीसँगै रिलिज गरेका कारण उनलाई लिभरपुलले सहजै क्लबमा आबद्ध गरेको हो ।

२०१३ मा रियल बाटिस्टाबाट वेष्ट हाममा प्रवेश गरेका ३२ बर्षीय एड्रिएनले ६ बर्षमा १५० खेल खेलेका छन् । लिभरपुलको दोस्रो रोजाईका गोलकिपर सिमोन यसै सिजन क्लब ब्रुग गएका थिए ।

लिभरपुलले पहिलो रोजाईमा भने एलिसन बेकरलाई खेलाउने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : २५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा