यू–१९ एसिया कप क्रिकेट आजबाट, नेपालले भोलि श्रीलंकासँग खेल्ने « Khabarhub

यू–१९ एसिया कप क्रिकेट आजबाट, नेपालले भोलि श्रीलंकासँग खेल्ने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि श्रीलंकामा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । आजको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कुवेत र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल शुक्रवार(भोलि) खेल्ने छ । नेपालले घरेलु टोली श्रीलंकासँग पहिलो खेल खेल्नेछ ।

शुक्रवार विहान हुने खेल ५० ओभरको हुने् छ ।  समूह बीमा नेपालसँग श्रीलंका , बंगलादेश र युएई रहेका छन् ।

नेपाल एसिया कपका लागि गत महिना मलेसियामा सम्पन्न यू १९ इस्टर्न रिजनको च्याम्पिनय बन्दै छानिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै