खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्‍यो बस, ६ जना घाइते « Khabarhub

खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्‍यो बस, ६ जना घाइते


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– रुपन्देहीबाट दाङ आउँदै गरेको लु १ ख ८४५९ नंको बस दुर्घटनामा परेको छ ।

बुधबार राति राप्ती गाउँपालिका–१ पाखापनीमा उक्त बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्घटनामा सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् ।

बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ४४ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री