माओवादी नेता अधिकारीको निधन « Khabarhub

माओवादी नेता अधिकारीको निधन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन बैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता राममणि अधिकारीको निधन भएको छ ।

क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार समितिका सदस्य रहेका अधिकारीको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

७३ वर्षीय अधिकारी बुधबार राति निधन भएको जनाइएको छ ।

क्रान्तिकार माओवादीका महासचिव बैद्यले विज्ञप्ती जारी गर्दै अधिकारीको निधनबाट पार्टी र नेपाली क्रान्तिलाई ‘ठूलो क्षति’ भएका जनाएका छन् ।

अधिकारी ने पाल कम्युनिस्टको तेस्रो महाधिवेशन पञ्चात कम्युनिस्ट राजनीतिमा होमिएका थिए । अधिकारीले नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’मा पनि महत्वपूर्ण भूमिका खेलेका बैद्यले जनाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : २३ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर