मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ « Khabarhub

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि मंगलबार मुख्यमन्त्री कार्यालयमा नै तालाबन्दी गर्ने योजना बनाएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कुनै पनि कर्मचारीलाई भित्र प्रवेश गर्न नदिने गरी तालाबन्दी गर्न गएका उनीहरुलाई प्रहरीले कार्यालय परिसारबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित छन् ।

पक्राउ परिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : ४६ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी